Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अछाम जिल्लामा पिसीआर मेसिन ल्याउन नागरिक स्तरबाट अभियान सञ्चालन

अछाम जिल्लामा पिसीआर मेसिन ल्याउन नागरिक स्तरबाट अभियान सञ्चालन

सरकारले कारोनाको लक्षण देखिएका तथा क्वारेइनटाइनमा बसेका ब्याक्तिहरुको समयमा चेकजाँच र चेक गर्ने मेसिन तथा किटको अभाव देखाउदै बिना चेकजाच गरी पठाउन थालेपछि अछाम जिल्लामा नागरिक स्तरबाट कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिद गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ ।

अछाम जिल्ला साँफेबगर नगरपालिकामा भएका उद्योग तथा वाणिज्य संघ ,बि.एफ.आई.क्लब, होटेल तथा पर्यटन व्यावसाय संघ,गैर सरकारी संस्था महासंघ,शिक्षक महा संघ ,नागरिक समाज,महिला अधिकार संघ, सञ्चारकर्मी,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ,अन्य संघ संस्थाहरु,बुद्धिजिवि व्याक्तित्वहरु तथा यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकको संलग्नतामा कोरोना जांच गर्ने पि।सि।आर।मेसिन खरिद गर्नको लागी कोरोना चेकजांच तथा रोकथाम गर्नको लागी बुधबार कार्यदल समिति गठन गरिएको छ ।

जसको संयोजकमा उद्योग वाणिज्य संघ अछाममा अध्यक्ष महेन्द्र बहादुर कडायत सचिवमा बि.एफ.आई.क्लब साँफेबगर,ब।उपा—अध्यक्ष तथा एनआरएन माईक्रोफाईनान्स क्षेत्रीय प्रबन्धक प्रेम बहादुर थापा, कोषाध्यक्षमा बुद्धिजीवी, समाजसेवी तथा प्रो।प्राईटर सेती सप्लायर्स, साँफेबगरका शिव बहादुर कुँवर सदस्यहरु होटेल तथा पर्यटन व्यवसाय संघ अछामका महासचिव प्रदिप के.सी,वाक नेपाल अछामका अध्यक्ष मिन बहादुर कुँवर होटेल तथा पर्यटन व्यवसाय संघ,अछामकका अध्यक्ष महेश कँुवर ,बुद्धिजीवी,समाजसेवी तथा प्रो.प्राईटर पन्त जनरल स्टोर साँफेबगरका सुरेश पन्त, नागरिक समाजका हिक्मत कुँवर, बि।एफ।आई।क्लब साँफेबगर,अध्यक्ष तथा नेशनल लाईफ ईन्सोरेन्स कम्पनि शाखा प्रबन्धक दिपक बहादुर खड्का,बुद्धिजीवी,समाजसेवी तथा प्रो.प्राईटर बर्षा होटेल,साँफेबगरका नृप बहादुर कँुवर,ग्रैर सरकारी संस्था महासंघ केन्द्रीय सदस्य पशुपति कुँवर रहेका छन् ।

यो संक्रमणकालिन समस्यालाई समयमा नै रोकथाम गर्न र सुलभ रुपमा सेवा उपलब्ध गराउनको लागी सम्पूर्ण व्याक्ति तथा निकायहरुले आ आफ्नो तर्फबाट आर्थिक सहयोग,सुझाव तथा सल्लाह दिई यो पुण्य कार्य अभियानमा संलग्न भई सफल बनाउन सम्पुर्णलाई अपील गरिएको । बुद्धिजीवी, समाजसेवी तथा प्रो।प्राईटर सेती सप्लायर्स, साँफेबगरका शिव बहादुर कुँवर अभियानको पहिलो दिन५० हजार १ रूपैया सहयोग गरेका छन् ।

प्रतिक्रिया