ताजा अपडेट
मेल्लेख स्वास्थ्य चैकीकाे गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न
अछाम ः अछामको मेल्लेख मेल्लेख स्वास्थ्य चाैकी मेल्लेखकाे ०७९/०८० काे गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मेल्लेख स्वस्थ चाैकी बाट प्रवाह हुने सेवा प्रवाहमा सुधार ल्याउन तथा आगामी स्वास्थ्य क्षेत्रका समस्य समाधानका लागि कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । कार्यक्रममा सहभागीहरूले मेल्लेख गाउपालिका वडा नम्वर ५ विन्देवासिनि स्वास्थ्य चाैकिले गाउघर किलिनिक खाेप केन्द्र ब्यापस्थापन गर्नु पर्ने लगाएतका सुझाव दिएकाछन् । कार्यक्रममा मेल्लेख गाउपालिका कार्यबाहक अध्यक्ष तथा स्वास्थ्य ब्यावस्थपन समिति अध्यक्ष प्रकाश अधिकारीले गुनासाेकाे जति सक्दाे चाडाे ब्यावस्थावन गरिने प्रतिबद्धता जनाउनुभएकाे छ । कार्यक्रममा जनता नमुना माध्यमिक बिद्यालय व्यवस्थापन समितिले अध्यक्ष वीर बहादुर साउद ,नेकपा एमाले वडा कमिटी अध्यक्ष जाेगि बाेहरा ,नेपाली काग्रेस वडा सभापति माेति सिंह साउद ,जनता नमुना मा बि नि प्रअ तेज बहादुर साउद लगायतले सुझाव राखेका थिए । मेल्लेख गाउपालिका वडा न ५ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष प्रकाश अधिकारीकाे अध्यक्ष्ातामा भएको गुनासो सुनुवाइ कार्यक्रम संचालन स्वास्थ इन्चार्ज बिरेन्द्र शाहले गर्नु भएको थियाे। कार्यक्रमकाे सहिजिकरण पत्रकार खम्म खत्रीले गर्नु भएको थियो ।कार्यक्रममा स्थानीय जनप्रतिनिधि स्वास्थ्य सराेकारवालाकाे सहभागिता रहेकाे थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया