ताजा अपडेट
अछाममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

अछाम ः अछाममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।
बिहीबार जिल्लाको साँफेबगर नगरपालिका ८ चण्डिका काटैका ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो।
कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला अरिङ्गालले टोकेको थियो ।अरिङ्गालले टोकेर गम्भीर भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया