Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

एयरपोर्ट बजार व्यवस्थापन समितिद्धारा सरसफाई अभियान

एयरपोर्ट बजार व्यवस्थापन समितिद्धारा सरसफाई अभियान

धनगढी । अछाममा एयरपोर्ट बजार व्यवस्थापन समितिले साँफेबगर  नगरपालिका वडा नम्बर ४ को मुख्य बजारमा सरसफाइ कार्यक्रम गरिएको छ । 

साँफेबगर एयरपार्ट बजार व्यावस्थापन   समितीको आयोजनामा सरसफाई  कार्यक्रम गरिएको हो ।  कार्यक्रममा साँफेबगर  बजार व्यावस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवरले  नगरबासीलाई आ आफ्नो घर आँगन सफा राख्न र जथाभाबी फोहोर नगर्न आग्रह गर्नुभएको छ । यस्तै फोहोर बाहिर फाल्नु हुँदैन भन्ने चेतनाको विकास गराउनु नै अभियानको लक्ष्य भएको अध्यक्ष कुँवरले  बताउनुभयो । बजार लाई सफा सन्दर राख्नु पर्छ भन्ने उद्देश्यले सरसफाई अभियानको थालनी गरीएको उँहाले बताउनु भयो। 

सरसफाई कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, बुद्धिजीवी, नागरिक समाज, शसत्र प्रहरी, इलाका प्रहरी कार्यालय लगाएत बजारबासि स्थिानिय नागरिकहरुको उपस्थिति रहेको थियो । समितिले महिनाको अन्तिम शनिवार सरसफाई कार्यक्रम गर्दे आएको छ । 

यस्ता सरसफाईका अभियान अघि बढाइने र ‘सरसफाई अभियानका लागि कार्ययोजना बनाएको अध्यक्ष कुवँरले बताए । 

प्रतिक्रिया