Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सेवा प्रदायक र सेवा ग्राही बिच अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न

सेवा प्रदायक र सेवा ग्राही बिच अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न

अछामःसेवा प्रदायक र सेवा ग्राही बिच अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।

आस्था नेपालको आयोजना तथा कमलबजार नगरपालिकाको समन्वयमा र वल्र्ड भिजन इन्टरनेशनल आस्था नेपालको प्राबिधिक सहयोगमा सेवा प्रदायक र सेवा ग्राही बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कमलबजार नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिर्घा टमट्टाको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

 अध्यक्षता ग्रहण गर्दै वडा अध्यक्ष टमट्टाले बालबालिका र सुनौला हजार दिनका आमाहरुका लागि वडा बाट उचित राहतको व्यवस्था गर्ने र किशोरीलाई उच्चस्तरीय शिक्षा सम्म पढाउने आमाबुबा लाई वडा बाट पुरस्कृत गर्ने बताउनु भयो ।

यस्तै आफ्नो बच्चालाई नियमित चेकजाँच गराउने बानी पार्न पनि आग्रह गर्नुभयो । बच्चालाई कुपोषण देखियको भए बच्चालाई पोषण युक्त सामाग्री बितरण गर्ने बताउनु भयो ।

कार्यक्रमका सम्पूर्ण सहभागी पदाधिकारीले आफ्नो शाखाले गरेका कामहरुको जानकारी गराएका थिए । आगामी दिनमा पालिका अन्तरगतका बिभिन्न शाखाबाट प्रदान गरिने सेवा सुबिधालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गएिको थियो


उक्त कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना , आस्था नेपालका जिल्ला कार्यसमिति कोषाध्यक्ष लक्ष्मण बिष्ट , उजुरी प्रशासन शाखाबाट पबित्रा भण्डारी पोषण शाखा बाट दुर्गा सिजापती , रुडेक नेपालका सामाजिक सहजकर्ता तपेन्द्र बिष्ट , सुनौलो हजार दिनका आमाहरु किशोर किशोरीहरु पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गर्नु भएको थियोे ।

प्रतिक्रिया