ताजा अपडेट
अछामका कडायत भारतमा मृत फेला
                                        
                                        अछामः अछामका नकिन्द्र कडायत भारतमा मृत फेला परेका छन्।
जिल्लाको बिनायक नगरपालिका–४ लयटीका कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया