Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जिल्ला अदालतको आदेश बिरुद्ध अराजक गतिबिधी गर्नु स्वतन्त्र न्यायलयको अवहेलना हो : नेविसंघ अछाम

जिल्ला अदालतको आदेश बिरुद्ध अराजक गतिबिधी गर्नु स्वतन्त्र न्यायलयको अवहेलना हो : नेविसंघ अछाम

अछाम : नेपाल बिद्यार्थी संघ अछामले समेत पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधी सुशिला मिश्र भट्टको नाम जोडर सामाजिक सञ्जालमा आएका नकरात्मक टिका टिप्पणी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले पार्टीका आन्तरिक कामको सिलसिलामा खटिएका नेता र पार्टी सभापती शेर बहादुर देउवा माथि पूर्वाग्रही ढंगले तथ्यहिन तथा झुटा आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख गरेको छ ।

नेपाली कांग्रेस पञ्चदेवल बिनायक नगर कार्य समिती सभापती सज्जन बहादुर शाहीलाई पुर्पक्षका लागि धरौटीमा छोडने जिल्ला अदालतको आदेशको विषय लाई लिएर अनावश्यक टिकाटिप्पणी, अराजक गतिबिधी र आन्दोलन गर्नु स्वतन्त्र न्यायलयको अवहेलना भएको जिल्ला अध्यक्ष खेमराज खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

अदालतको निर्णय बिरुद्ध आन्दोन गरि सड्क बन्द गर्नु र अराजक गतिबिधी गर्नु आम नागरिकलाई दुख दिने काम भएको र यस्ता अराजक गतिबिधी नगर्न नेबिसंघ अछामले आग्रह समेत गरेको छ । घट्नाको बिषयलाई लिएर सिंगो कांग्रेस पार्टी र पार्टीसंग आबद्ध नेता एवंम जनप्रतिनिधीलाई समाजिक संजालमा झुट्टा आरोप लगाउने काम बन्द गर्न समेत नेविसंघले चेतावनी दिएको छ ।

नेपाल बिद्यार्थी संघ सुरु देखि नै घट्नामा संलग्न जोसुकै होस् दोषीलाई हदैसम्मको कारबाही र निर्दोष फस्नु हुदैँन भन्ने कुरामा दृढ छ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ