ताजा अपडेट
अछाममा अटो दुर्घटना
अछाममा अटो दुर्घटना भएको छ। बिहिबार दिउँसो साढे २ बजे जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु प प्र ०१००१ ह ५५६०नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो।
अटो दुर्घटनामा पनि २ जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका ४ तिमिल्सैनका ३७ बर्षिय नृप ओड रहेका प्रहरीले जनाएको छ।
यस्तै अटो मालिक बान्नीगढी जयगढ गाउँपालिका वडा नं २ का २४ बर्षिय हेमराज साउद घाइते भएका छन। साउदले नै अटो चलाएका थिए ।घाइते दुबै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया