Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

दारी ग्याङ समूह अछाममा पनि बिस्तार , जनचेतना मुलक अभियान संचालन गर्ने

दारी ग्याङ समूह अछाममा पनि बिस्तार , जनचेतना मुलक अभियान संचालन गर्ने

धिरज कुँवर (अछाम)

        सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ अछाममा पनि बिस्तार भएको छ । दारी ग्याङ धनगढी का संयोजक दिनेश बोहरा  को पहल मा बिस्तार भएको  दारी ग्याङ अछामको संयोजकमा उमेश राणा कुवँर सर्वसम्मत चयन गरिएको छ । उहाँका अनुसार दारी ग्याङ अछामले समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेका विभिन्न पक्षमा जनचेतनामूलक अभियान सञ्चालन गर्नेछ ।

          अछामका पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार गर्ने, रक्तदान गर्ने एवं सचेतना प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। यस्तै प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य गर्ने समूहका संयोजक कुवँरले बताउनुभयो । समाजका विकृतिका विरुद्ध अभियान चलाउने र यसको लागि योजना बनाइरहेको उहाँले बताउनुभयो ।

          चार बर्ष अघि सामाजिक संजाल बाट सुरु भएको दारी ग्याङ नेपालका ३१ भन्दा बढि जिल्लाहरुमा बिस्तार भएको कुँवरले बताउनुभयो । जसको सहसंयाेजकमा ,धिरज कुवँर ,सचिवमा नमराज भण्डारी, कोषाध्यक्षमा सुशिल भण्डारी ,सहसचिवमा दिनेश कुवँर मिडिया संयोजकमा पूर्ण खड्का ,प्रविधि संयोजकमा,रमेश महर , सल्लाहकारमा खेमराज ढुंगाना र अमित खड्का चयन भएका छन ।

प्रतिक्रिया