Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न

लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न

अछामःअन्तर धार्मिक शान्ति संजालका सदस्य महिला तथा युवा समुहका सदस्यहरु बीच लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न भएको छ ।
शान्तिका लागि अन्तर धार्मिक संजाल महासंघ नेपालको आर्थिक सहयोग र एस नेपाल शान्तिका लागि अन्तर धार्मिक परियोजनाको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रशिक्षक तेजराज उपाध्यायले महिला र पुरुष बीच हुने विभेद, महिला माथि पुरुषले गर्ने विभेद, घरेलु हिंसा ,सामाजिक समावेशीकरण ,लैङिक समानता, अपांगता तथा सामाजिक समावेशिकरण र जातीय छुवाछुत लगायत अन्य विषयमा छलफल गर्नुभएको थियो । समाजमा महिला तथा पुरुष बीच सबै पक्ष र तहहरुमा बराबर अवसर र बराबर लाभ हासिल गर्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनु भयो ।
कार्यक्रमको उद्देश्य बारे एस नेपालका कार्य समिति सदस्य ढकेन्द्र बहादुर कुँवरले प्रकाश पार्नु भएको थियो । महिलाको तर्फबाट ममता मिया र अन्तर धार्मिक संजाल साँफेबगरका अध्यक्ष डम्बर बहादुर महताले मन्तव्य राख्नुु भएको थियो ।

एस नेपालका कार्य समिति सदस्य डम्बर बहादुर कुँवरको अध्यक्षतामा भएको गोष्ठीको संचालन कार्यक्रम संयोजक गोरख महताले गर्नु भएको थियो ।

प्रतिक्रिया