Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर सामुदायिक सिकाई  केन्द्रद्धारा अति बिपन्न तथा उत्कृष्ट बालबालिकाहरुलाई शैशिक सामाग्री बितरण

साँफेबगर सामुदायिक सिकाई  केन्द्रद्धारा अति बिपन्न तथा उत्कृष्ट बालबालिकाहरुलाई शैशिक सामाग्री बितरण


अछामः साँफेबगर सामुदायिक सिकाई  केन्द्रले  साँफेबगर नगरपालिका वडा न. ४ मस्टामान्डौ स्थित सरकारी बिद्यालयका  अति बिपन्न तथा उत्कृष्ट बालबालिकाहरुलाई शैशिक सामाग्री बितरण गरको छ । साँफेबगर सामुदायिक सिकाई  केन्द्रका अध्यक्ष अप्सरा कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा साँफेबगर नगरप्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो भने बिशिष्ट अतिथि नगर उप प्रमुख शिव बहादुर कुँवर सिलोज रहनु भएको थियो ।

'कार्यक्रममा प्रमुख अतिथि कुँवरले नगर भित्रका अति बिपन्न तथा बिद्यालय जान नपाएका बालबालिकाहरुलाई नगरले खोजी गरेर सहयोग गर्ने बताउनु भएको छ ।  साथै नगर प्रमुख कुँवरले शैशिक सामाग्री बितरण गरेकोमा साँफेबगर सामुदायिक सिकाई  केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरताको लागी अनुरोध समेत गर्नुभएको थियो। सामुदायिक केन्द्र साँफेबगरको आयोजनामा भएको कार्यक्रममा  ५१ जना अति बिपन्न तथा उत्कृष्ट बालबालिकाहरुलाई कापी कलम , झोला लगाएतका शैशिक सामाग्री बितरण गरीएको हो ।

'कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष नवराज बुढा,शिक्षा शाखा प्रमुख हिरादत्त भट्ट ,जेष्ठ नागरीक कालु सिंह कुँवर,जनकल्याण मा.बिका शिक्षक जानकी कुँवर,हिमालय ठुला माबिका शिक्षक राजेन्द्र शर्मा लगाएतको सहभागिता रहेको थियो । भगवती आधारभुत बिद्यालयका शिक्षक चक्र कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममो सञ्चालन राजेन्द्र कोलीले गर्नु भएको थियो । 

प्रतिक्रिया