ताजा अपडेट
खोलामा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता
दार्चुलाः दार्चुलामा एक महिला खोलामा हाम फालेर बेपत्ता भएकी छन् । जिल्लाको नौगाड गाउँपालिका–६ धुलिगडा खेडाकी अन्दाजी ५० वर्षीया अनुफा चुनारा नौगाड खोलामा हाम फाली बेपत्ता भएकी हुन्।
मङ्गलवार राति ११ बजेतिर चुनाराले खोलामा हाम फालेको स्थानीय मनिषा धामीले जानकारी दिए। अनुफा र उनका श्रीमान हरिलाल चुनारा भारतको हल्द्वानी बस्दै आएकोमा भदौ १० गते भेटघाटका लागि नौगाडस्थित दाइ बलदेव चुनाराको घरमा आएका थिए। बेपत्ता चुनाराको खोजीमा प्रहरी चौकी होपरिगाड र स्थानीयहरु जुटेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया