ताजा अपडेट
सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु
बैतडीः सर्पले टोकेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो।
मंगलवार साँझ खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भीर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दिवान सार्कीले जानकारी दिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल


प्रतिक्रिया