Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाजुरामा चट्याङ लागेए ११ वर्षीय बालिकाको मृत्यु

बाजुरामा चट्याङ लागेए ११ वर्षीय  बालिकाको मृत्यु

बाजुरा ःबाजुरामा गएराती चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा न. ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ ।

बजेको समयमा  चट्याङका कारण उनको मृत्य भएको वडा न. ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष परे बडुवालले जानकारी दिएका छन् । उनका अनुसार बालिका सहित तीन पशुचौपाया पनि मरेको बताइएको छ ।  ११ वर्षिय बालिका संगै एक भैँसि र भैँसिको पाडो र एक गोरु  पनि मरेको  बताइएको छ । मृतक रावलका बुवा सहित तीन जना  मागथला नाम गरेको लेखमा खरक हालेर बस्दै आएका थिए ।

उक्त लेखमा करीब १ घण्टाको बाटो हिडेर पुगिन्छ । चट्याङका कारण बालिका संगै अन्य दुई जना पनि बेहोस अवस्थाम आफन्तले भेटेको तर अहिले भने उनिहरुको होस खुलेको कार्यवाहक अध्यक्ष बडुवालले बताए । मृतक बालिका गाँउमै रहेको नेरा आधारधुत बिद्यालयमा कक्षा २ मा अध्यनन्रत थिइन् ।

प्रहरीलाई खबर पश्चात् प्रहरीको टोली  घटनास्थल तर्फ बिहान ५ बजे नै गैसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी कबिन्द्र बोहराले बताएका छन् । घटना बारे  चट्याङ परेको भन्ने खबर आएपनि अन्य आधिकारिक जानकारी भने नआएको उनले बताए । घटना बारे थप जानकारी आउन बाँकी  छ ।

प्रतिक्रिया