Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सामाजिक सुरक्षा भत्ता नलिने साउद सम्मानित

सामाजिक सुरक्षा भत्ता नलिने साउद सम्मानित

सामाजिक सुरक्षा भत्ता नलिने फुंगी साउद सम्मानित भएका छन । चाैरपाटी गाउँपालिका वडा नं. ३ डुंग्री बस्ने ७२ बर्षिया साउदले सरकारले दिने जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घाेषणा गरि भत्ता नलिए पछि एक कार्यक्रमका विच चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले खादा, अविर, दाेसल्ला र सम्मानपत्र सहित सम्मान गरिएकाे हाे । वि.स. २०७२ सालमा श्रीमानकाे निधन भएपछि एकल जीवन विताई रहेकी साउदले आफुलाई बाख्रा पालन र कृषि खेतिपातीबाट खाना लाउन पुगि हाल्छ मेराे पाखुरा चल्दासम्म सहयाेग चाहिदैन मलाई सरकारकाे भार हुनु छैन भन्दै सामाजिक सुरक्षा भत्ता नलिने घाेषणा गर्नु भयाे । वडा नं. ०३ का वडा अध्यक्ष विरेन्द्र कुमार साउदकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा प्रमुख अतिथी चाैरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले जेष्ठ नागरिक सामाजिक सुरक्षा नलिने नमूना याेग्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै दिर्घायूकाे कामना गर्नु भएकाे थियाे । अध्यक्ष साउदले सामाजिक सुरक्षा लिने लाभग्राहीलाई समेत भत्ता वापतकाे रकम सहि सदुपयाेग गर्नु पर्नेमा जाेड दिनु भयाे । वडा सदस्य राजु देवि साउदले स्वागत मन्तब्य राख्नु भएकाे कार्यक्रम विशिष्ठ अतिथी चाैरपाटी गाउँपालिका वडा नं. ७ का अध्यक्ष ललित बहादुर बाेगटी,शिक्षा अधिकृत रामचन्द्र जाेशी लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रमकाे उदेश्यबारे चाैरपाटी गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख कालू बाेहरा प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन वडा सचिव लाल बहादुर साउदले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया