Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिले नयाँ शहर साँफेबगर कार्यालयलाई ज्ञापनपत्र बुझायो

साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिले नयाँ शहर साँफेबगर कार्यालयलाई ज्ञापनपत्र बुझायो

नयाँ शहर आयोजना कार्यालय साँफेबगर अछामलाई साँफेबगर एयरपोर्ट बजार ब्यवस्थापन समितिद्वारा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

नयाँ शहर आयोजना कार्यालयले जनताका अपेक्षा , कार्यालयको मापदण्ड र डिपिआर अनुसार काम नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

पहाड बाट भइरहेको बढ्दो बसाइँसराइलाई रोक्ने उद्देश्यका साथ निर्माणका क्रममा रहेकोे पहाडी जिल्लाको सुन्दर नगरी साँफेबगरमा भौतिक संरचना निर्माण कार्यमा र विकासका हिसाबले द्रुत गति लिन नसकेको भन्दै उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ल्याण्डपोलिङ (जग्गा एकीकरण ) कार्य छिटो परिनुपर्ने ,एयरपोर्ट बजार भित्र रहेका नालीहरु निर्माण र मर्मत ,सडक पिच , बजार क्षेत्रभित्र रहेका सडक सोलार बत्तिहरु मर्मत गरिनुपर्ने ,यथाशीघ्र जग्गा फिर्ता (जग्गा एकीकरण अन्तरगत)हाल सम्मको क्षतिपुर्ती र छिपेखोला पक्की पुल देखि नवाठाना सम्मको बाटो पिच गर्नुपर्ने मागहरु ध्यानाकर्षण पत्रमा उल्लेख छ्न ।

नयाँ शहर आयोजना कार्यालयले यि मागहरु छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने र यदि उल्लिखित मागहरुलाई बेवास्ता गरे आन्दोलनमा जाने समेत पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा एयरपोर्ट बजार ब्यवस्थापन समिति अध्यक्ष रामबहादुर कुँवर ,जनप्रतिनिधि , पार्टी प्रतिनिधि ,सरोकारवालाहरु लगायत अन्य बजार बासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया