Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

साँफेबगर नगरपालिका वडा नं १ र २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा नं १ र २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अछाम ः सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि साँफेबगर नगरपालिका वडा नं १ बैद्यनाथको  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । यस आर्थिक वर्ष २००९÷८० को योजना तथा कार्यक्रमको वडा नं १ को सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिन भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयले आर्थिक २०७९÷८० मा प्रदान गरेका सेवा, सम्पादन भएका कामहरु ,सम्पुर्ण योजनाको रकम, कार्य प्रगति,सम्पन्न भएका योजना तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडा अध्यक्ष नन्दसिंह ठकुल्लो उपस्थीत सेवाग्राहि तथा सरोकारवालाहरुलाई जानकारी गराउनु भएको थियो । साँफेबगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष नन्द सिंह ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख  अतिथि साँफेबगर नगर पालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले साँफेबगर नगरपालिकालाई सुन्दर बनाउनका लागि सबैको साथ आवश्यक रहेको बताउनु भएको छ । प्रदेश सरकारले योजना अनुसार झुक्तानी नदिदा जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताउनु भएको छ । उँहाले यसपालिको बजेटमा नगरका सबै जनताका आवश्यकतालाई मध्यनजर गर्दे जनसंख्या भुगोरको आधारमा बजेट बिनियोजन गरीएको बताउनु भयो । मानिस शिक्षित र स्वस्थ्थ भएमा समाज विकास हुदै बताउदै नगरले सबै भन्दा बढी लगानी स्वास्थ्य र शिक्षामा लगाएको उँहाको भनाई छ । पछिल्लो समय नगरका धेरै खेती योग्य जमिन बाझो हेको बताउदै यहँका स्थानिय उत्पादन मुखी हुनु पर्ने बतानु भयो । स्थानियहरुले उत्पादन गरेका तरकारीले बजार नपाएमा त्यसको बजारीकरणका लागि नगरले पहल गर्नै उँहाले प्रतिबद्धता जनाउनु भएको छ । यस्तै नगर प्रमुख कुँवरले पछिल्लो समय धेरै युवाहरु लागुऔषध  दुर्व्यसनीमा फस्दै गएको बताउदै त्यसको नियन्त्रणका लागि नगर लागि परेको पनि बताउनु भएको । केहि गर्छु भन्ने ईच्छा शक्ति भएका युवाहरुको साथमा नगर सरकार रहेको बताउदै राम्रोकाम गर्नै युवाहरु लाई बिशेष प्राथमिकतामा राखेर बजेटको व्यावस्थ गर्नै बताउनु भएको छ । 
यस्तै कार्यक्रममा बिशिष्ट अतिथि निवर्तमान जिल्ला समनय समितिी सदस्य लक्ष्मी शाहले वडाको विकासका लागि सबै एक जुट हुन आवश्यक रहेको बताउनु भयो । बिगतका कुराहरुलाई अनुसरण गर्दा आगामी दिनमा स्थानिका आवश्यकतालाई मध्यनजर गर्दे काम गर्ने सुझाव दिनु भएको छ ।  
यस्तै अर्का बिशिष्ट अतिथि निवर्तमान वडा अध्यक्ष अमर शाहले नगरको बिकास गर्नेका लागि एकले अर्काको आलोचना गर्नु भन्दा पनि समाजका आवश्यकतालाई बझेर काम गर्नु पर्ने बताउनु भएको छ । समाजमा परिवर्तन  र विकास एक्लैले गर्ने नसक्ने बताउदै यसका लागि सबैले एक जुट हुन आवश्वयक रहेको उँहाको भनाई छ । कार्यक्रममा सहभागीहरुले ववडाको बजेट सार्वजनिक गर्दा सबैलाई जानकारी गराउनु पर्ने बताएका थिए । साथै बजेट बिनियोजन गर्दा वडामा के कस्ता समस्या छन भनेर आवश्यक ठाउमा मात्र बजेट  खर्च गर्न सुझाब दिएका थिए । कार्यक्रममा वडा सदस्य महिला संजाल , दलित संजाल ,बाल संजार, स्थानिय सरोकारवाला ,स्वास्थ्कर्मि , सुरक्षाकर्मि पत्रकार लगाएतको सहभागिता रहेको थियो । वडा सदस्य गोएला धामीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन वडा सचिव शोबिता शाहले गर्नु भएको थियो । 
यसैगरी
साफेबगर नगरपालिका २ जालपादेबिको सार्बजनिक सुनुवाई  कार्यक्रम पनि सम्पन्न भएको छ । आर्थिक बर्स २०७९÷८० को सार्बजनिक सुनुवाई  कार्यक्रम समपन्न भएको हो  ।  सार्बजनिक सुनुवाईमा वडा सचिब जिवानन्द भट्ट ले गत आर्थिक वर्षमा वडाबाट प्रवाह सेवा,  सम्पन्न  भएका बजेटको बिसयमा जान्करी गराउनु भएको थियो ।  कार्यक्रममा सहभागीहरुले ववडाको बजेट नागरिकको आवस्यक्ताको आधारमा मात्र खर्च गर्न सुझाब दिएका थिए ।  वडा अध्यक्ष सेत बहादुर कुवरको अध्यक्षता मा भएको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख शिब बहादुर कुवर ले अझै पनि नागरिकको अपेक्षा हरु पुरा गर्न नसकिएको बताउनु भएको छ । उहाले सिमिति श्रोत साधन कारण नागरिकका नागरिकका चाहाना पुरा गर्न नसकिरहेको अवस्था रहेको बतानु भयो । कार्यक्रम मा  बिशिस्त अतिथि पुर्ब जिबिस सद्स्य तथा त्रीपुरा सुन्दरी क्याम्पस  ब्यवस्थापन समिति अध्यक्ष टेक बहादुर कुवर ले जनप्रतिनिधिहरु प्रति नागरिकको धेरै अपेक्षा रहेको भन्दै त्यो पुरा गर्न तर्फ लाग्न सुझाब दिनु भयो ।   कार्यक्रममा नेपाली काग्रेसका जयराज रेग्मी, नेकपा मावोबादिका  वडा सभापति नेत्र परियार, त्रीपुरा सुन्दरी माबिका बिधालय ब्यवस्थापन  समितिका अध्यक्ष भगवति खनाल, त्रीपुरा सुन्दरी माबीका प्रधानाध्यापक प्रेम कुवर, वडा स्तरीय  महिला संजाल्का अध्यक्ष सिता कुवरले सुझाब सहित मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया