ताजा अपडेट
कर्मचारी सङगम अछामको अध्यक्षमा झनक ढुङ्गाना निर्वाचित
अछाम । कर्मचारी सङ्गम अछामको अध्यक्षमा झनक ढुङ्गाना निर्वाचित भएका छन् ।
कर्मचारी सङ्गम अछामको अधिवेशन बाट स्वास्थ्य कार्यालय अछामका प्रमुख समेत रहेका ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय अछाममा भएको जिल्ला अधिवेशन बाट उनको नेतृत्वमा नया कार्यसमिति चयन भएको हो ।
सबै कार्यालय र क्षेत्रको प्रतिनिधित्व हुने गरि नया कार्य समितीलाई पूर्णता दिने उनले बताए ।
आगामी दिनमा कर्मचारी सङ्गमले कर्मचारीका हक हितका पक्षमा सशक्त भएर अघि बढ्ने निर्वाचित अध्यक्ष तथा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गानाको भनाई छ ।
कर्मचारी सङ्गमको संरक्षकमा प्रजिअ रहने व्यावस्था छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया