ताजा अपडेट
अछाममा गाँजा र खुकुरी सहित ५ जना प्रकाउ
अछाममा गाँजा र खुकुरी सहित ५ जना प्रकाउ परेका छन् ।
बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट उनिहरुलाई गाँजा र खुकुरी सहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछाम सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए ।
प्रकाउ परेका १२ देखि १५ बर्षसम्म बालक रहेका छन। उनिहरुको साथबाट केहि मात्रमा गाँजा फेला परेको र त्यो मुद्दा चलाउन प्रयाप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाउने तयारी भईरहेको उनले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया