Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिका वडा नं १४ को खेति खोलामा झुलङ्गे पुल निर्माण कार्य सम्पन्न

साँफेबगर नगरपालिका वडा नं १४ को खेति खोलामा झुलङ्गे पुल निर्माण कार्य सम्पन्न

साँफेबगर नगरपालिका १४ पातलकोट, भासुबनको खेति खोलामा झुलङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । झुलङे पुल क्षेत्रगत कार्यक्रम र सानपाको साझेदारि बजेट अन्तरगत पुल निर्माण कार्य सम्पन्न भएको हो । बिहिबार साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरको नेतृत्व मा गएको अनुगमन तथा निरिक्षण टोलिले पुल निर्माण कार्य गुणस्तर सहित सम्पन्न भएको बताएको छ । पुल निर्माण कार्य सम्पन्न तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नव निर्मित पुलले भासुबनका आम सर्वसाधारण लाई आफ्ना खेतियोग्य जमिनसंग प्रत्यक्ष जोड्ने कुरा बताउनु भयो । कार्यक्रम मा बोल्दै नगरप्रमुख कुँवरले कसैका व्यक्तिगत योजना नभएर समाजलाई लाभ हुने खालका विकास निर्माण का कामहरुमा नगरपालिका सधैं तयार रहेको बताउनु भयो । कार्यक्रममा साँफेबगर नगरपालिकाका सब ईन्जिनियर महेन्द्र प्रसाद खनाल, टि ओ टेकेन्द्र कुँवर , केदार ग्रामिण समाज प्राविधिक कलेन्द्र शाह लगाएत आम सर्वसाधारण समाजसेवि हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया