Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

थारू कलाकार मञ्च सुदूरपश्चिमको अध्यक्षमा सँगत

थारू कलाकार मञ्च सुदूरपश्चिमको अध्यक्षमा सँगत

धनगढी,२४ भदौ । राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका प्रथम अधिवेशन सम्पन्न भएको छ। कञ्चनपुरको कृष्णापुर नगरपालिका–६, सिंहपुरमा भएको अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

समितिका अध्यक्षमा सँगत थारू, उपाध्यक्षमा समु चौधरी, सचिवमा स्वरूप चौधरी, सह–सचिव सिसा चौधरी, कोषाध्यक्षमा राज चौधरी रहेका छन्।

यस्तै, सदस्यहरूमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी, आदर्श महतो चयन भएका छन्।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ६ कलाकारलाई सम्मान पनि गरिएको थियो। सम्मानित हुने कलाकाारहरुममा थारू महानायक प्रेम चौधरी, गायिका समीक्षा चौधरी, गीतकार सुवेश कठरिया, छायाँकार शाहिल चौधरी, मिडियाकर्मी अनिल कुश्मी, गायक नारायण राना रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अरुण चौधरी र विशिष्ट अथितीमा कृष्णापुर नगरपालिकाकी गर उपप्रमुख द्रोपती राना लगायत रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले कला र गायन क्षेत्रबाट थारू समुदायको पहिचानसँगै कला, संस्कृति र भाषा संरक्षण सम्बद्र्धनमा टेवा पु¥याएको बताएका थिए।

प्रतिक्रिया