Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बिपीको ब्याक्तित्व र चिन्तन बिषयक बिचार गोष्ठी मंगलसैनमा सम्पन्न

बिपीको ब्याक्तित्व र चिन्तन बिषयक बिचार गोष्ठी मंगलसैनमा सम्पन्न

अछाम: बिपीको ब्याक्तित्व र चिन्तन बिषयक बिचार गोष्ठी मंगलसैनमा सम्पन्न भएको छ । विचार गोष्ठीको नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामले आयोजना गरेको हो ।

विचार गोष्ठीमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका प्रदेश महामन्त्री प्रदेश सांसद विचार गोष्ठीका प्रमुख अतिथि मेघराज खड्काले विपि विचार र चिन्तन समाज विकास र रुपान्तरणको मुलमन्त्र रहेको बताए ।

सामाजिक रुपान्तरण ,मानविकी विकास आर्थिक र राजनैतिक विकासर परिवर्तनको आधार सिला विपिविचार र चिन्तन रहेको समेत उल्लेख गरे। विचार गोष्ठीमा एक अर्को प्रसंगमा बोलदै महामन्त्री खड्काले अछामको बिकासका लागि प्रदेश सरकारमा आफनो निरन्तर प्रयास जारी रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पुर्व पाटी सभापति भरतकुमार स्वारले जननाएक विपि कोईरालाको विचार र जिन्तन भनेको सामाजिक विशिष्टकरण र विकासको सिद्धान्त भएको बताए । पाटिका कार्यवाहाक सभापति कार्यक्रमका अध्यक्ष नयाँराम बजाईले विपि विचार युगान्तकारी परिवर्तनको परिलक्ष्य भएको बताए ।

जिल्ला कार्य समितिका सदस्य जनकराज भण्डारीको स्वागत मन्तब्य बाट संचान भएको कार्यक्रममा महासमिति सदस्य ,जिल्ला कार्यसमितिका पदाधिकारी ,महाधिवेशन प्रतिनिधि , क्षेत्रीय कार्य समितिका पदाधिकारी सदस्य ,निर्वाचन क्षेत्रीय प्रदेश कार्यसमितिका पदाधिकारी सदस्य , नगर तथा गाउँ कार्यसमितिका पदाधिकारी सदस्य , वडा कार्यसमितिका पदाधिकारी सदस्य ,भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी सदस्य , संचारकर्मि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया