ताजा अपडेट
साँफे-मार्तडी राजमार्ग सुचारु
बाजुरा । बाजुराको साँफे-मार्तडी राजमार्ग पुनः सुचारु भएको छ । गत शनिबार राती परेको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सो राजमार्गमा पहिरो गएपछि केही समय अवरुद्ध भएको हो ।
एक्स्काभेटरले पहिरो सफा गरेपछि साँफे मार्तडी राजमार्ग पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बर्खाको समय सो सडकमा पहिरो बग्ने भएकोले एक्स्काभेटर राखिएको थियो ।
पहिरो आउने बित्तिकै सो एक्स्काभेटर पहिरो सफा गर्ने गरी काम सुरु गरेपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया