Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली काङ्ग्रेसका युवा नेता खड्का द्वारा जन्मदिनको उपलक्ष्यमा शैक्षिक सामाग्री बितरण

नेपाली काङ्ग्रेसका युवा नेता खड्का द्वारा जन्मदिनको उपलक्ष्यमा शैक्षिक सामाग्री बितरण

नेपाली काङ्ग्रेस साफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान वडा कार्यसमिति सचीव नेपाली काङ्ग्रेसका युवा नेता बिनोद खड्काले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री बितरण गरेका छन् ।


देबिस्थानमा रहेकोे शान्ति आधारभूत बिधालयमा अध्यनरत गरिब तथा बिपन्न १७ जना बिद्यार्थी हरुलाइ कापी कलम सहित शिक्षक हरु लाई मार्कर पेन बितरण गरेका हुन् । आफुले कखरा सिकेको बिधालयमा अध्यनरत भाइबहिनी हरुलाइ सहयोग गर्न पाउदा निकै खुशी लागेको बताए । जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई बचाएर आफ्नो २३ औ जन्मजयन्ती को अवसरमा शैक्षिक सामाग्री बितरण गरेको युवा नेता खड्काले बताए ।
 

प्रतिक्रिया