ताजा अपडेट
बालबालिका राष्ट्रिका गहना हुन : शाही
धनगढी,२९ भदौ । धनगढीको राईजिङ स्टार ईंलिस बोर्डिङ स्कुलले ५९औं बाल दिवश मनाएको छ । राईजिङ स्टारले बिभिध कार्यक्रम गरी बालदिवश मनाएको हो ।
कार्यक्रमका सभापति रहेका स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले आजका बालबालिका भनेका भविष्यका कर्णधार रहेको बताए । शाहीले भने, ‘अभिभावकहरुलाई अनुरोध गर्दै तपाई आफ्ना नानी बाबुहरु माथी लगानी गर्नुस त्यो लगानी खेर जाँदैन किन भने पढेर तपाईहरुको लगानी यी साना नानी बाबुहरुले अवश्य फिर्ता गर्ने छन ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले भने, ‘आफ्ना बालबालिकाहरुलाई समयमा नै बिद्यालयमा भर्ना गर्नु पर्छ तेसको फलस्वरुप परिणाम समयमा नै पाईने जिगिर गरे ।’ अध्यक्ष चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया