Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०७ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

५९ औ राष्ट्रिय बाल दिवस माध्यमिक बिद्यालग स्तरीय न्याउले खेल प्रतियोगिता साँफेबगरमा सम्पन्न

५९ औ राष्ट्रिय बाल दिवस माध्यमिक बिद्यालग स्तरीय न्याउले खेल प्रतियोगिता साँफेबगरमा सम्पन्न

५९ औ राष्टिय बाल दिवसको अवसरमा माध्यमिक बिद्यालग स्तरीय न्याउले खेल प्रतियोगिता साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ। बाल अधिकार समिती संयोजक तथा साँफेबगर नगर उप–प्रमुख शिव बहादुर कुँवर सिलोजको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समुनय समिती प्रमुख ललित बहादुर कुँवर रहनु भएको थियो भने बिशिष्ट अतिथि पुर्व जिल्ला समिती सभापती भरत कुँमार स्वार , साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । स्थानिय कला सस्कृतिको जर्गैना गर्नै उद्देश्यले सञ्चालन गरीएको माध्यमिक बिद्यालग स्तरीय न्याउले खेल प्रतियोगितामा साँफेबगर नगरपालिकाका १५ वटा बिद्यालगको सहभागिता रहेको थियो । प्रतियोगितामा बर्चहिल ऐकाडमी प्रथम , तुका मा.बि खप्तड द्धितृय , किन्डर गार्डेन ऐकाडमी तृतीर र प्रभा धमकोट मा.वि शान्तोना भएका छन । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समुनय समिती प्रमुख ललित बहादुर कुँवरले बालबालिकाको हकहित, संरक्षण तथा संवर्द्धन गर्नका लागि स्थानिय सरकार, अभिभावक, विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य रहेको बताउनु भएको छ । बालबालिकाको अधिकार कार्यान्वन गर्नै बालअधिकारको पक्षमा काम गर्नुहुने सबै सरोकारवालाहरूले थप क्रियाशीलताका साथ निरन्तर लाग्नु पर्ने बताउनु भयो । साथै उँहाले अहिलेको पुस्ताले पुराना कला सस्कृती बिर्सदै गएको बताउदै त्यसको जर्गना गर्ने नगर सरकारले यस्ता बिभिन्न कार्यक्रम गर्ने आवश्यक रहेको बताउनु भएको छ । 
यस्तै कार्यक्रमका बिशिष्ट अतिथि पुर्व जिल्ला विकास समिती सभापती भरत कुमार स्वाँरले अछामको लोक सस्कृती जोगाउनका लागि सबैले आ–आफ्नो ठाँउ बाट पहल गर्नु पर्ने बताउनु भएको छ । पछिल्लो समय धेरै युवाहरु लागुऔषधको दुव्यसनिमा फस्दै गएको बताउदै त्यसमा बिशेष गरेर अभिभावक तथा बालबालिका स्वयमले सचेत रहनु पर्ने उँहाले बताउनु भयो । 
कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कँवरले स्थानिय कला सस्कृतीको जर्गना गर्नेका लागि माध्यमिक बिद्यालग स्तरीय न्याउले खेल प्रतियोगिताको आयोजना गरीएको बताउनु भएको छ । पछिल्लो पुस्ताले आफ्नो कला सस्कृती ,रीतिरीवाज बिर्सदै गएको बताउदै यस्ता कार्यक्रमले थोरै भए पनि सहयोग पुग्ने उँहाको भनाई छ । साथै शिक्षाको गुणस्तर  बढाउन नगरपालिका लागि परेको पनि बताउनु भएको छ । 
‘‘बालबालिकामा लगानीः सुनिश्चित भबिश्यको थालनी” भन्ने नाराका साथ मनाईएको ५९ औ राष्टिय बाल दिवस माध्यमिक बिद्यालय स्तरीय न्याउले खेल प्रतियोगिता कार्यक्रममा निःवर्तमान नगर उप–प्रमुख बिर्मला देबि बुढथापा, नेपाली काँग्रेस नगर सभापती लाल बहादुर कुँवर नेत्र, ऐमाले नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर, माओबादी नगर कमिटी अध्यक्ष रंग ठकुल्ला, एकीकृत समाजबादीका मनिस बि.क,वडा नंम्बर २ का वडा अध्यक्ष सेत बहादुर कुँवर, शिक्षक राष्ट्रिय संघ साँफेबगरका अध्यक्ष उमाकान्त जोशी, संघ सस्थाहरुको तर्फबाट सिता कुँवरले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागिहरुले हाम्रो स्थानिय कला सस्कृति लोप हुदै गएको बताउदै स्थानिय पाठ्य पुस्तकमा पनि स्थानिय कला सस्कृति झल्काउने खालका बिषय बस्तु समाबेश गर्ने सुझाव दिएका थिए । 
दिवसकै अवसरमा सम्पुर्ण बिद्यालयका बिद्यार्थि , शिक्षक, जनप्रतिनिधि, सुरक्षा कमिहरुले  साँफेबगर बजार परिक्रमा गरेको थिए । –यालिमा सहभागी बिद्यार्थिहरले बाल विबाह अन्त्य गरौँ, विहेविरी २० वर्षपारी , बाल शोषण गर्ने पाईदैन ,छोरा छोरी बराबरी स्कुल पठाउ सरासरी ,, छाउपडी प्रथा अन्त्य गरौँ लगाएतका नारा लगाएका थिए । साँफेबगर  नगरपालिकाको आयोजनामा , वाक नेपाल ,आस्था नेपाल वल्र्ड भिजन को आर्थिक तथा प्राबिधिक सहयोगमा भएको कार्यक्रममा  महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख अनिता जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार महासंघ जिल्ला शाखा अछामका उपाध्यक्ष गीता कुँवरले गर्नु भएको थियो । 


 

प्रतिक्रिया