ताजा अपडेट
अछाममा चट्याङ परेर दुई पशुचौपाया मरे
अछामः अछाममा चट्याङ परेर दुई पशुचौपाया मरेका छन्।
मंगलबार जिल्लाको रामारोसन गाउँपालिका–२ मा चट्याङ परेर दुई पशुचौपाया मरेका हुन्। चट्याङ पर्दा गाठभित्र रहेका दुई पशुचौपाया मरेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी शान्तडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको हो। चट्याङबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल


प्रतिक्रिया