ताजा अपडेट
संविधान दिवसमा अछाम कारागारबाट ४ कैदीबन्दी रिहा
अछाम कारागारबाट ४ जना कैदीबन्दी रिहा भएका छन् ।
संविधान दिवसका अवसरमा कारागारबाट दुई पुरुष र दुई महिला गरी ४ जना कैदीबन्दी रिहा भएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको रिहा गरेका हुन ।
कारागारबाट रिहा भएका चारै जना बहुबिवाहमा जेल परेका थिए ।सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरूको रिहाइ गरिएको जिल्ला कारागार अछामका जेलर जीवन शाहीले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया