Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कांग्रेस अछामले असोज २६ गते जिल्ला सम्मेलन गर्ने

कांग्रेस अछामले असोज २६ गते जिल्ला सम्मेलन गर्ने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामको पन्ध्रौं बैठक सम्पन्न भएको छ । जिल्ला पाटि सभापति पुष्प बहादुर शाह को सभापतित्वमा भएको बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला सम्मेलन ,कार्य सम्पादक समिति ,पाटिको संगठन सुदृढीकरण ,गुटबन्दीका कारण देखिएको समस्या , पाटि ,जनप्रतिनिधि र जनताका विच रहेको सम्बन्ध जनताकालागी नेपाली कांग्रेस अछामले खेल्नुपर्ने भुमिका , पाटिका विभिन्न विभाग गठन र आगामि रणनीतिका बारेमा छलफल गरिएको छ । बैठकमा नेपाली कांग्रेस का पुर्व पाटि सभापति भरत कुमार स्वार लगायत जिल्ला कार्यसमितिका पदाधिकारी,क्षेत्रीय सभापति ,जिल्ला कार्यसमिति सदस्य हरुको सहभागीता रहेको थियो । असोज २६ गते जिल्ला सम्मेलन गर्ने , जिल्ला सम्मेलन अगाडि बाकि रहेका वडा ,गाउँ ,नगर ,प्रदेश सभा चिर्वाचन क्षेत्रीय समिती,क्षेत्रीय समिति सम्मेलन सम्पन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया