ताजा अपडेट
मुगुको गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट
मुगुः मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति भएको आगलागीमा परी आठ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन्। न्युरोडदेखि कृष्ण चोक जाने सडक छेउका घरहरुमा आगलागी भएको हो।
नरेश शाहीको कम्प्युटर पसल रहेको घरबाट सुरु भएको आगलागीबाट प्रदिप रावल, जंग ऐडी, गगन शाही, पुतली शाही, जंग बुढा, तार्के लामा सहितका ८ घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय जुटेका छन्।
आगलागीबाट नष्ट भएका घरहरुमा थुप्रै पसल गोदाम र डेरा भएकाले ग्याँस सिलिन्डर पड्केर आगो नियन्त्रण गर्न मुश्किल परेको थियो। तीन बर्ष यता गमगढी बजारमा यस्ता आगलागीका घटना पटक पटक हुँदै आएका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया