ताजा अपडेट
बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ
बझाङमा करणी आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ परेका हुन्। ती महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि नाबालक फरार भएका थिए।
करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले आइतवार साँझ ६ः३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताएको छ।
बुबाको निधन भइसकेको र आमा आइतवार डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको प्रहरी नायब उपरिक्षक भरत शाहले बताए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया