ताजा अपडेट
बझाङको जैलुका हत्या आरोपी बिजुली तीन दिनपछि पक्राउ
बझाङको जैलु मण्डेलका हत्या आरोपी तीन दिनपछि आज (सोमवार) पक्राउ परेका छन्।
छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले शुक्रवार साँझ साढे ७ बजेतिर खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका थिए। हत्या आरोपी बिजुली मण्डेललाई आज बिहान कडेल टावर भएको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले बताए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया