Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

समाजमा शान्ति सुब्यवस्था कायम गर्ने काम पहिलो प्राथमिकतामा :डिआईजी बोहरा

समाजमा शान्ति सुब्यवस्था कायम गर्ने काम पहिलो प्राथमिकतामा  :डिआईजी बोहरा

सुदूरपश्चीम प्रदेश प्रहरी प्रमुख भरत बहादुर बोहराले समाजमा शान्ती सुब्यवस्था कायम गर्ने सहित अन्य ५ काम आफ्नो प्राथमीकतामा रहेको बताएका छन ।अछाममा रहेका बिभीन्न प्रहरी चौकीको उद्धघाटन गर्न अछाम पुगेका प्रहरी नायब महानिरीक्षक बोहराले सेवा प्रवाह,लागु औंषधी नियन्त्रण,गुण्डा गर्दी नियन्त्रण,तस्करी नियन्त्रण र फरार अपराधी प्रकाउ गर्नु मुख्य उदेश्य रहेको बताएका छन ।

आफुले सुदूरपश्चीम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको करिव ६ महिनामा ५ सय ५० बढी लागु औषधका कारोबारी प्रकाउ गरी मुद्धा चलाएको बताएका छन ।यस्तै लागु औैषधले घर परिवार नै ध्वस्त पार्ने हुदाँ लागु औंषध बारे कुनै सुचना भए प्रहरीलाई खबर गर्न आग्रह गरे । यस्तै आफुले प्रदेश माताहतका सबै युनिटलाई गुण्डा गर्दी नियन्त्रण गर्ननिर्देशन दिएको यदी निर्देशन पालना नभए प्रहरीलाई कारवाही गरिने बताए ।

 

सुदूरपश्चीम प्रहरी तस्करी नियन्त्रण र फरार अपराधी प्रकाउ गर्न निर्मम भएर काम गरिरहेको बताउदै प्रहरी नायब महानिरीक्षक बोहराले देशमा तस्करी रोकिए मात्रै राज्यको अरोबौ रुपैया राजश्वको दायरामा आउने बताए । यस आर्थीक बर्षको २ महिनमा मात्रै सुदूरपश्चीम प्रहरीले ३ करोड बढीको राजश्व छली ल्याएको सामाग्री बरामद गरि भन्सार कार्यालय बुझाएको बताए ।

प्रतिक्रिया