ताजा अपडेट
सुदुरपश्चिमको सीमानाकाबाट एकै दिन भित्रीए ८ सय ४२ जना
धनगढीः सुदुरपश्चिमका विभिन्न सीमानाकाबाट एकै दिन ८ सय ४२ जना भित्रीएका छन्। भारतमा रोजगारीकालागि गएका सुदुरपश्चिमका विभिन्न जिल्लाका ८ सय ४२ जना आइतवार नेपाल भित्रीएका हुन्।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार सबैभन्दा बढी जोलाजिमी नाका दार्चुला भएर ४२१ जना भित्रीएका छन्। यस्तै गौरीफन्टा नाका कैलालीबाट २९१ जना, गड्डाचौकी नाका कञ्चनपुरभएर १३० जना भित्रीएका छन्। रोजगारीकालागि भारत गएकाहरु दशैँ–तिहार नजिकिएसँगै स्वदेश फिर्ता हुनेको संङ्ख्या बढ्न थालेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया