ताजा अपडेट
मंगला ने रा मा बि वलिगाउमा बृक्षरोपण ।।
भदौ २ अछाम
वडा स्तरिय युवा संजाल मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउको आयोजनामा मंगला नेरा माबि वलिगाउमा बृक्षरोपण गरिएको छ । विदयालयको प्रागँणमा धुपिसल्ला, सिसम, रिठा, बकाईना, आरुपोखरा लगाएत १ सय प्रजातिका बिरुवा रोपिएका बताईएको छ ।
युवा संजाल नगर उपाध्यक्ष तथा वडा अध्यक्ष श्याम सुन्दर रावल र सचिव जनक रावलको नेतृत्वमा गरिएको बृक्षरोपण कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल, विदयालय ब्याबस्थापन समिती अध्यक्ष भैरब बहादुर बोहरा, नेकपा युवा नेता तथा जिल्ला कमिटी सचिवालय सदस्य भिम बहादुर रावल, वडा सचिव जखन रावल, नेपाली काग्रेस वडा सभापती झुलेन्द्र बहादुर रावल, मंगला बिकास क्लबका सहसचिव पुरन बहादुर रावल विद्यालयका अभिभावक सहीत अन्य युवाको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया