Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालगन्ज तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यु

नेपालगन्ज तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यु

नेपालगन्जः बाँकेको नेपालगन्ज बजार तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। हिन्दु र मुस्लिम समुदायबिच तनाव बढ्ने अवस्था देखिएपछि नेपालगन्ज बजारमा कर्फ्यु लगाइएको हो।

बाँके प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए। प्रशासनले नेपालगन्ज उपमहानरको पूर्वमा राप्ती नदी, पश्चिम इन्द्रपुर, उत्तरमा राझा विमानस्थल र दक्षिणी सीमा नाकासम्मको क्षेत्रमा भेला, सभा, जुलुस गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको हो।

आजै मात्र हिन्दुवादी समूहले नेपालगन्ज बजारमा प्रदर्शन गरेका थिए। त्यहाँ सुरक्षा व्यवस्था कायम गर्न असफल भएको भन्दै प्रहरी प्रशासनको विरोध भइरहेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वपक्षीय भेलामा प्रहरी प्रशासन सुरक्षा व्यवस्था कायम गर्न पूर्णरुपमा असफल देखिएको र सामाजिक सदभाव बिथोल्ने एवं अराजकता मच्चाउने समूहलाई नियन्त्रण नगरेको भन्दै आलोचना भएको थियो। तनावको अवस्थाप्रति संवेदनशील हुँदै कर्फ्यु जारी गर्नुपर्ने अवस्था सिर्जना भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

प्रतिक्रिया