ताजा अपडेट
रिगलको सजायमाफीविरुद्धको रिटमा सुनुवाइ सकियो, आदेश केहीबेरमा
गुण्डानाइके रिगल भनिने योगराज ढकाललाई दिएको सजायमाफी विरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ सकिएको छ।नेपालगञ्जका चेतन मानन्धरलाई निर्ममता पूर्वक हत्या गरेर सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढकाललाई संविधान दिवसकाको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिमा सजाय छुट दिएका थिए।
उक्त छुट कानुन र संविधानको मर्मविपरीत रहेको भन्दै चेतनकी पत्न भारती मानन्धरले असोज १४ गते सर्वोच्चमा रिट हालेकी थिइन्।
रिटमाथि बिहीबार न्यायाधीश डा. मनोज शर्माको इजलासमा प्रारम्भिक सुनुवाई सकिएको छ। सर्वोच्च स्रोतका अनुसार आदेश केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ। निर्णयविरुद्ध भारतीले अनशनसमेत सुरु गरेकी छिन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया