Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तर्गत जनकल्याण मा.बि. मा दोस्रो चरणको अनुगमन सम्पन्न

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तर्गत जनकल्याण मा.बि. मा दोस्रो चरणको अनुगमन सम्पन्न

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरणको अनुगमन साँफेबगर नगरपालिका ४ जनकल्याण मा.बि. मा सम्पन्न भएको छ । UNFPA ]को आर्थीक सहयोग, भि एस ओ र पीसविन नेपालको सहकार्यमा साँफेबगर नगरपालिकाका ४ वडामा संचालित १६ हप्ते कार्यक्रम अन्तर्गत आज जनकल्याण मा बि मा अनुगमन गरीएको हो ।

'अनुगमनमा साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवर (शिलोज) साँफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज बुढा, साँफेबगर नगरपालिकाका शिक्षा शाखा प्रमुख हिरा दत्त भट्ट, जनकल्याण मा.बि.का सह प्रधानाध्यापक टेक बहादुर कुँवर, (CMC) CPSW कोडिनेटर मनिषा ढुंगाना, पीसविन नेपालका विदुर रावल, पीसविन नेपाल सामुदायिक स्वयम् सेवक सिता कुँवर, साथि शिक्षक मंगल बाब्लि, साथि शिक्षक सपना महर, सहयोगि शिक्षक हंश कुँवर, जानकि खड्का कुँवर लगाएतको सहभागिता रहेको थियो । 

'लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना को १६ हप्ते कार्यक्रममा जनकल्याण मा.बि.का कक्षा ८,९, र १० का २० किशोर, २० किशोरी गरी ४० जना विद्यार्थिहरु सहभागि छन् ।

प्रतिक्रिया