ताजा अपडेट
अछाममा एक जना मृत फेला

अछामः अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको मंगलसेन नगरपालिका–१३ सालपाटाका ५८ वर्षीय दिपक थयात खड्का मृत अवस्थामा फेला परेका हुन्। उनी सोही स्थानको तितेपातीको झाडीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
-
साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार
-
बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो
प्रतिक्रिया