ताजा अपडेट
विद्यालयमा बेहोस भएका बैतडीका एक शिक्षकको मृत्यु
धनगढीः विद्यालयमा बेहोस भएका बैतडीका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ को रौलेश्वर माविका शिक्षक प्रताप मडै बेहोस भएका थिए। उनलाई उपचारका लागि धनगढी ल्याइएकोमा मृत्यु भएको हो।
उनलाई तीन दिन अगाडी धनगढी ल्याइएकोमा शनिवार मृत्यु भएको परिवार स्रोतले बताएको छ। उनको घर बैतडीको मडगाँउ हो। उनको मृत्युमा आज विद्यालयले शोक बिदा दिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया