ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा आज शोक बिदा
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा आज शोक बिदा दिइएको छ।
इजरायलमा हमासको आक्रमणमा परी विश्वविद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुको दुखद निधन भएकाले विश्वविद्यालयका सबै निकायमा आज शोक बिदा दिइएको विश्वविद्यालयले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ।
इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइने परिपेक्ष्यमा सोही दिन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस तथा अन्य निकायहरुमा शोक बिदा दिइएको जनाइएको छ। मृत्यु हुने मध्ये सात जना सुदूरपश्चिमका रहेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया