Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २२ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

कांग्रेस मंगलसेन नगर कार्यसमितिको प्रथम नगर सम्मेलन सम्पन्न

कांग्रेस मंगलसेन नगर कार्यसमितिको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली कांग्रेस मंगलसेन नगर कार्यसमितिको प्रथम नगर सम्मेलन मंगलसैनमा सम्पन्न भएको छ । नगर कार्यसमितिका कार्यबहाक सभापति हेेमराज भण्डारी को सभापतित्वमा नगर सम्मेलन सम्पन्न भएको हो । नगर सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेस शुदुरपिच्म प्रदेश कार्यसमितिका सह महामन्त्री कार्यक्रमका प्रमुख अतिथि अम्विका चलाउनेले जनताको हक र अधिकार प्राप्तिकालागि सदैव लडिरहेको एक मात्र पाटी नेपाली कांग्रेस भएको , बताउनुभयो , जनताको अधिकार प्राप्तिकाका लागि नेपाली कांग्रेसले राणा,राजा र निर्ङकुस्ताका बिरुद्ध लडाई लढेको बताउनुभयो । नेपालि कंग्रेसका सबै तहका नेता कार्यकर्ताले जनताको पक्षमा जनचाहना अनुसार काम गर्नु प्रर्ने बताउनुभयो। कार्यक्रममा कार्यबहाक जिल्ला सभापति नयाँराम बजगाई प्रदेश कार्यसमिति सदस्य बेद प्रकाश तिमिल्सैना विशिष्ट अतिथि रहनु भएको थियोे ।महासमिति सदस्य बलबहादुर कुवर,पदमरज अधिकारी जिल्ला सचिव टक्कर शाह , महाधिवेशन प्रतिनि नमबहादुर शाही , क्षेत्रीय सभापति पुष्पराज शर्मा ,पुर्णा शाह , जिल्ला कार्यसमिति सदस्य एवंम नगर संयोजक जनकराज भण्डारी ,प्रेमबहादुर रावत ,मिना ढुंगाना ,प्रदेश उप सभापति रामचन्द्र ढुंगाना ,प्रदेश प्रतिनिधि हरिप्रसाद ढुंगाना ,भोजराज भाट नेविसंघका केन्द्रीय सदस्य बम स्वार नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शुशिल भण्डारी लगायतका अतिथि रहनु भएको थियोे । नगर सम्मेलनमा नेपाली कांग्रेसका कृर्यासिल नेता रोहिना भण्डारी ,गणेश रावल ,बहदुर सिंह विस्ट ,लालबहादुर विष्ट ,नाम सिह धामी ,टेकराज नाथ,नरबहादुर भण्डारी ,भुमिराज भण्डारी ,राजेश बोगटी ,भुमिन्नद ढुंगाना ,कम्मान नर्गाजी ,चन्द्र विक जैगढी,टेकबहादुर शाह लगायत लाई जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य नियुक्त हुनु भएकोमा खादार टिकालगाएर सम्मान गरेको छ । नगर सचिव मिलन रावलले संचालन गर्नु भएको नगर सम्मेलनमा निर्वाचित बडा अध्यक्ष ,वडा सभापति क्षेत्रीय प्रतिनिधि ,नगरकार्य समितिका पदाधिकारी लगाएतको सहभागीता रहेको थियोे भने कार्यक्रममा स्वागत मन्तव्य नगर सहसचिव रामप्रसाद भाटले राखेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ