Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका २ जाल्पादेबीको त्रिपुरा सुन्दरी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । स्ववियुको आयोजनामा दसैं,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य जयन्द्रबहादुर स्वाँर,भगवती खनाल रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कुँवरले दसैं,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दे स्वतन्त्र विद्यार्थी युनियनलाई क्याम्पसका आवश्यक कमि कमजोरीहरुमा आवाज उठाउदै गुणस्तरिय शिक्षाका लागी उदाहरणीय काम गरेर अगाढी बढ्न सुझाब दिनु भएको छ । स्ववियुले सञ्चालन गरेका हरेक सकारात्मक कामहरुमा आफुले सधैं सहयोगको गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा नेपाली काग्रस क्षेत्र नं १ प्रदेश सभा क का सभापती महेश खड्का, नेबि संघका केन्द्रिय सदस्य पदम सुवेदी ,नेबिसंघ अछाम जिल्ला सभापती खेमराज खड्का, साँफेबगर नगरपालिका २ का वडा अध्यक्ष सेतबहादुर कुँवर , क्याम्पस प्रमुख टिका तिवारी ,सहायक क्याम्पस प्रमुख लक्ष्मी जोशी लगाएतको उपस्थिति रहेको थियो । स्ववियु सदस्य सत्य खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन स्ववियु सचिव हरिशचन्द्र तिरुवाले गर्नु भएको थियो

प्रतिक्रिया