Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली सेना श्री गोरख बक्स गण द्वारा अछाम जिल्लामा फुलपाती भित्र्याईयो

नेपाली सेना श्री गोरख बक्स गण द्वारा अछाम जिल्लामा फुलपाती भित्र्याईयो

नेपाली सेना श्री गोरख बक्स गण, नेपाल प्रहरी र स्थानियहरुद्वारा बढाई सहित अछाम जिल्ला मंगलसेन स्थित सोडसादेवी मन्दिर र सान्निकोटदेवी मन्दिरमा विधिपुर्वक पुजाआजा गरी केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ति र उखु लगायतका लहरा पात अनि विभिन्न प्रकारको फुल-पातहरुले मिश्रित “फुलपाती”  आ-आफ्नो दशैँ घरहरुमा भित्राईएको छ ।

नेपालको संस्कृति, धर्म, परम्पराको जगेर्ना गर्नुको साथै शक्तिपिठहरुलाई सम्मान अर्पण गर्न तथा सैनिक नागरिक सम्बन्ध सुमधुर बनाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरु बाजागाजा सहित नगर परिक्रमा गरी सोडसादेवी मन्दिर र सान्निकोट देवी मन्दिरमा पुगी नेपाली सेना र नेपाल प्रहरीद्वारा सलामी अर्पण समेत गरेको थियो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, प्रमुख सेनानी जनक सिल्वाल, प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको उपस्थिति रहेको थियो । साथै, स्थानिय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सोडसादेवी मन्दिर व्यवस्थापन समिति र भुतपूर्व नेपाली सैनिकले स्थानिय बाजागाजाको सहितको टोलीको व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ