ताजा अपडेट
साँफेबगरमा दोस्रो मेयर कप पुरुष फुटबल प्रतियोगिता हुने
साँफेबगरमा दोस्रो मेयर कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । अछामको साँफेबगर नगरपालिकाको मुख्य प्रायोजनमा ब्ल्याक एन्जल एफ.सि. द्धारा आयोजित प्रतियोगिता कार्तिक २३ देखि सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद पचास हजार, उपविजेताले पच्चीस हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ ।
विजया दशमी तथा शुभ दिपावलीको अबसरमा खेलकुद क्षेत्रको विकास र विस्तारमा टेवा पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको ब्ल्याक एन्जल एफ.सि. का सुवास कुँवरले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया