Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

श्री गोरख बक्स गणद्धारा नैनी खप्तडमा हेलिप्याड निर्माण

श्री गोरख बक्स गणद्धारा नैनी खप्तडमा हेलिप्याड निर्माण

श्री गोरख बक्स गण अछामको प्राविधिक सहयोगमा अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. १२ स्थित विकट स्थानमा रहेको नैनी खप्तडमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ । हेलिप्याड निर्माण पश्चात उक्त स्थानमा आईपर्न सक्ने विपद् लगायत आकस्मिक घटनाहरुको उद्धार कार्यमा मद्धत पुग्नुका साथै, धार्मिक र पर्यटकीय रुपमा प्रख्यात नैनीको पर्यटन प्रवद्धनमा समेत टेवा पुगेको वार्ड नं. १२ का वडा अध्यक्ष जनक कडायतले बताउनु भयो ।

श्री गोरख बक्स गणको प्राविधिक सहयोग र साँफेबगर न।पा।को सहयोगबाट हेलिप्याड निर्माण गर्न पाउदा आफुलाई एकदमै गर्व महशुस भएको कुरा अर्जुन रानाले बताउनु भयो । जिल्लाको विकट स्थानहरुमा विपद् लगायतका अन्य आकस्मिक अवस्थामा उद्धार कार्यको लागी ज्यादै लाभदायी हुने भएको हुंदा नेपाली सेनाले जिल्ला स्थित सबै पालिकाहरुलाई हेलिप्याड निर्माण गर्नको लागी प्रोत्साहन तथा समन्वय गर्दै आईरहेको र उक्त काममा नेपाली सेनाले प्राविधिक सहयोग उपलब्ध गराउने बारेमा श्री गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिल्वालले बताउनु भयो ।    

प्रतिक्रिया