Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गोरख बक्स गणद्धारा सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन

गोरख बक्स गणद्धारा सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन

श्री गोरख बक्स गणको Lead  मा समुदायहरुको First Responder  क्षमता अभिवृद्धि गर्न तथा सैनिक नागरिक सम्बन्ध थप सुदृढ बनाउन अछाम जिल्ला, मंगलसेन नगरपालिका  वडा नं.५  स्थित बाल मन्दिर स्कूलको सभाहलमा २५ जना स्थानीयहरुलाई सहभागी गराई मिति २०८०।०७।२३ गतेदेखि ऐ.२६ गतेसम्म सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन भएको । जसबाट स्थानियहरुले विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी जानकारी हासिल गर्नुका साथै, विभिन्न डेमोस्ट्रेशन जस्तैस् आगलागी नियन्त्रण, प्राथमिक उपचार, हाई लेन रेस्क्यू, ईम्प्रोभाईज स्ट्रेचर बनाउने तरिका आदी विषयहरुमा व्यवहारीक ज्ञान दिलाईएको थियो ।

तालिमबाट स्थानियहरूमा विपद्को दौरान सुरक्षाकर्मीहरु उक्त स्थानमा पुग्न समय लाग्न सक्ने भएको हुंदा यस किसिमका तालिमबाट समुदायको First Responder क्षमता अभिवृद्धि हुने र आगामी दिनमा जिल्लाका विकट क्षेत्रहरुमा गई यस प्रकारका तालिमहरु संचालन गर्ने कुरा श्री गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिल्वालले अन्तिम प्रवचनको दौरान उल्लेख गर्नु भएको थियो । तालिममा सरिक स्थानियहरु तालिम गर्न र विभिन्न डेमोस्ट्रेशनमा सहभागी हुन पाउँदा एकदमै खुसि महशुस भएको तथा आई परेको अवस्थामा विपद् प्रतिकार्यमा तैनाथ हुन सहज हुने कुरा तालिममा सरिक हुनु भएका मंगलसेन नगरपालिका  ५ निवासी प्रकाश खड्काले बताउनु भयो ।   

प्रतिक्रिया