Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाथको दुखाइ छ भने प्रयोग गर्नुहोस् यस्ता जडीबुटी

बाथको दुखाइ छ भने प्रयोग गर्नुहोस् यस्ता जडीबुटी

मरौटी प्रायः नेपालको हरेक स्थानमा पाइन्छ । जसको विरुवा तथा जराहरूको प्रयोगले विभिन्न विमारीहरूको उपचार गर्न सकिन्छ । यसले बाथको दुखाइबाट पनि आराम दिन्छ ।

विस्तारमा जानौं यसका अन्य फाइदाहरूका बारे-

– यदि तपाईंलाई बाथको दुखाइ छ भने दैनिक बिहान मरौटीको धुलोलाई मनतातो पानीसँग पिउनुहोस् । दुखाई कम हुन्छ ।

– यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ । त्यसैले ज्वरो कम गर्न पनि सहयोगी हुन्छ । डाक्टरले पनि सामान्य ज्वरोमा यसको धुलोको सेवन गर्न सल्लाह दिन्छन् ।

– यदि तपाईंलाई धेरै दिनसम्म सुक्खा खोकी लागिरहेको छ भने पनि मरौटीको धुलो खान सक्नुहुन्छ । यसमा थोरै मह र सुठो मिसाएर खानुहोस् सुख्खा खोकी कम हुन्छ ।

– त्यस्तै कहिलेकाहीँ बाडुल्की लागेर पनि समस्यामा पार्छ । यस्तो अवस्थामा मरौटीको धुलोमा मह मिसाएर तातो पानीसँग पिउँदा राहत हुन्छ ।

– यसमा हुने एक्टीब्याक्टेरियल गुणले घाउ पनि छिटो निको हुन्छ । त्यसले यसको लेप तयार गरेर घाउमा लगाउनुहोस् यसले घाउको भागमा सुन्निएको पनि कम हुन्छ ।

सावधानी

यदि तपाईंलाई मधुमेह, मृगौलासम्बन्धी रोग तथा एलर्जीको समस्या छ भने डाक्टरको सल्लाहबिना मरौटीको सेवन नगर्नुहोस् । साथमा यसलाई खानाले चिलाउने, पाचनसँग जोडिएको समस्या हुन सक्छ । यस्तोमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

प्रतिक्रिया