Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो

इजरायलको आक्रमणका कारण गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म २० हजार जनाको ज्यान गएको बताएको छ।

ज्यान गुमाउनेमध्ये आठ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन्। अझै चार हजार नौ सय जनाभन्दा धेरै बेपत्ता रहेका छन्। यस्तै नौ हजार जना घाइते भएका छन्। सात दिने युद्धविरामबाहेक द्वन्द्व सुरु भएदेखि दैनिक औसतमा तीन सय जनाको ज्यान गएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय आपत्कालीन निर्देशक रिचर्ड ब्रेननले मृतकको सङ्ख्या अझै धेरै हुन सक्ने बताए। गाजाका डाक्टरहरूले कुनै पनि युद्ध क्षेत्रमा मृतकको गणना गर्नु चुनौती भएको भन्दै मृतकको सङ्ख्या उल्लेखनीयरूपमा बढी हुने सम्भावना रहेको बताएका छन्।

प्रतिक्रिया