Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत, ५० प्रतिशत फर्केर तिर्दैनन

ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत, ५० प्रतिशत फर्केर तिर्दैनन

एक अध्ययनले वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत नेपाली ऋण काढेर जाने गरेको देखाएको छ। 

प्रवासी समन्वय समिति (पिएनसिसी) मा सन् २०१४ देखि २०२२ सम्म दर्ता भएका श्रमिकहरूसँग सम्बन्धित अध्ययनले यस्तो देखाएको हो। 

ऋण लिएकामध्ये लगभग ५० प्रतिशतले वैदेशिक रोजगारीबाट फर्केर पनि तिर्न नसकेको अवस्था अध्ययनले देखाएको छ।

रोजगारीबाट फर्केकाहरू थप आर्थिक जोखिममा रहेको देखिएको छ। वैदेशिक रोजगारीबाट फर्केका ७२ प्रतिशत श्रमिकले बचत गर्न नसकेको देखिएको छ। उनीहरूले आय आर्जन गरेको पुँजी नेपालमा लगानी गर्नका लागि पनि चुनौती देखिएको अध्ययनले देखाएको छ। 

पछिल्लो समय वैदेशिक रोजगारीमा दैनिक औसत दुई हजारको हाराहारीमा युवाहरू वैदेशिक रोजगारीमा गइरहेका छन्।

प्रतिक्रिया